शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तराष्ट्रिय हवाई उडानमा बैशाख ३ गते सम्मका प्रतिबन्ध


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 394
    SHARES

सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा आगामी अप्रिल १५ अर्थात्  ३ वैशाखसम्मका लागी  प्रतिबन्ध लगाएको छ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको प्रधान मन्त्री कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए।

यसअघि सरकारले  चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }