बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

क्वारेण्टाईनमा बस्न नमान्नेलाई अब कैंद सजाय हुने


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 493
    SHARES

क्वारेण्टाईनमा बस्न नमान्ने लुकेर बस्ने लाई सरकारले संक्रमण रोग ऐन बमोजिम कैद सजाँय गर्न गृह प्रशाशनलाई निर्देशन दिने निर्णय गरेको छ।

क्वारेन्टाईनमा बसेकाहरु भाग्ने, विदेशबाट आएर पनि क्वारेन्टाईनमा नबस्ने, सम्पर्कमा आउन सरकारले गरेको अनुरोध अटेरी गरी समुहमा घुमफिर गर्ने क्रम बढेपछि  आज सिंहदरवारमा बसेको कोरोना रोकथाम उच्च स्तरिय समितिको बैठकले त्यस्ता व्यक्ति विरुद्ध कडा ढंगले प्रस्तुत हुने निर्णय गरेको  हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }