शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

यूरोपेली फुटबलका प्रतियोगिताहरु च्याम्पियन्स लिग र युरोपा लिग अन्तरगतका सबै खेलहरु अनिश्चितकालका लागि स्थगित


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २०, २०७६
  • 611
    SHARES

कोरोना भाईरसको कारण देखाउँदै युरोपेली फुटबल महासंघ यूईएफए ले यूरोपेली फुटबलका प्रतियोगिताहरु च्याम्पियन्स लिग र युरोपा लिग अन्तरगतका सबै खेलहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै च्याम्पियन्स लिग र युरोपा लिगका सबै खेल अर्को सूचना जारी नभए सम्मकालागि स्थगित भएको जनाएको हो ।

यो निर्णय संगै युरो २०२० को प्लेअफ खेल स्थगित भएको छ । युरो कप पनि अर्को वर्ष हुने गरि सारिएको छ । यस्तै महिलाको युरो २०२१ कै छनोट खेल समेत सरेको छ ।।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }