बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा कोरोना संक्रमितको संख्या नौ पुग्यो आज एकै दिन तीन नयाँ सक्रमित थपिए


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २२, २०७६
  • 383
    SHARES

नेपालमा एकै दिन तीनजना नयाँ कोरोना  संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुईजना भारतबाट फर्किएका हुन् भने एकजना नेपालभित्र बस्दै आएकी हुन् ।

संक्रमितमध्ये मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र कैलालीकै ३४ वर्षीय महिला हुन् । उनी यसअघि धनगढीमा भेटिएका कोरोना भाइरसका ३४ वर्षीय संक्रमितका आफन्त हुन् ।

नेपाल भित्रै बस्दै आएकोमा संक्रमण देखिएको यो पहिलो केस हो।यस अधि विदेशबाट नेपाल आएकामा मात्र संक्रमण देखिएको थियो।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमित संख्या नौ जना पुगेको छ । जसमध्ये आठजना उपचाररत छन् भने एकजना नीको भई घर फर्किइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }