बुधबार, अशोज १९, २०७९

अनलाइन माध्यमबाट विधुत महसुल भुक्तानीका लागि प्राधिकरणको आग्रह


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०७७
  • 534
    SHARES

प्राधिकरणले सूचना जारी गर्दै मुलुकभरका विद्युत  महसुल संकलन काउन्टरहर बन्द भएकाले रू.१ लाखसम्म मासिक महसुल हुने ग्राहकहरुले अनलाइन प्रणालीबाट  र रू.१ लाखभन्दा बढी मासिक महसुल हुने ग्राहकहरुले सम्वन्धित् वितरण केन्द्रसँग समन्वय गरी बैकिङ प्रणालीमार्फत महसुल बुझाउन भनेको छ ।

साथै प्राधिकरणले तोकिएको अवधिभित्र विद्युत् महसुल बुझाउने ग्राहकहरुलाई नियमानुसार छूट सुविधा पाउने पनि बताएको छ  ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ