शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्वाव कलेक्सन बुथ हस्तान्तरण


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १०, २०७७
  • 515
    SHARES

 

रोटरी क्लब थापाथलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वाव कलेक्सन बुथ हस्तान्तरण गरेको छ ।

बुधबार क्लबले मन्त्रालयमै पुगेर मन्त्री भानुभक्त ढकाललाई स्वाव कलेक्सन बुथ हस्तान्तरण गरेको हो । पिपिइ लगाएर स्वाव कलेक्सन गरेजस्तै बुधबाट पनि परीक्षणका लागि स्वाव कलेक्सन हुन्छ । मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारले बक्सभित्र पसेर स्वास्थ्यकर्मीहरुले घाँटीको ¥यालको नमुना लिने बताउनुभयो । कलेक्सन बुथको माध्यमबाट स्वावको नमुना लिनलाई सहज हुनेछ ।

बुधबार नै वल्र्ड भिजनले १ हजार थान पिपिइ पनि मन्त्रालयलाई हस्तान्तरण गरेको छ । प्राप्त भएका स्वास्थ्य सामग्रीहरु व्यवस्थापन महाशाखामा भण्डार हुनेछन् । देशका जुनसुकै ठाउँमा पनि आवश्यक परेको खण्डमा स्वाव कलेक्सन बुथ र पिपिइ महाशाखाबाट नै पठाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }