बुधबार, अशोज १९, २०७९

फोटो पत्रकारलाई कोभिड १९ बिमा


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १३, २०७७
  • 310
    SHARES

काठमाडौं । राष्ट्रिय फोटोपत्रकारिता दिवसको अबसर फोटो पत्रकारहरुको सुरक्षा तथा मनोबल उच्च राख्न शिखर इन्स्योरेन्ससँगको सहकार्यमा
फोटो पत्रकारहरुलाई कोभिड १९ बीमा घोषणा गरेको छ । पीजे क्लबका सदस्यको श्रीमान/श्रीमतीलाई रु ५० हजार रुपैयाँको कोभिड १९ बिमा गरिने घोषणा गएिको क्लबले जनाएको छ ।

यस बिमा योजनाले फोटो पत्रकारहरुको सुरक्षित तवरले फिल्डमा खटिइ आफ्नो जिम्मेवारी बहन गर्ने मनोबलमा वृद्धि गर्ने क्लबले विश्वास लिएको छ ।

फोटो पत्रकारहरुको सुरक्षाको विषयमा ध्यान पु¥याउने पहिलो जिम्मेवारी सम्बन्धित सञ्चार गृहकै हो ।  अग्रपंक्तिमा खटिनेहरु सम्पुर्ण पेशाकर्मीलाई सहयोग गरिदिन तथा कोरोना संक्रमणविरुद्ध लड्न सहयोग गरीदिन हुन पनि क्लबले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ