बिहिबार, अशोज १३, २०७९

कोरोना कोषमा एलपि ग्यास उद्योग संघको १५ लाख सहयोग


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १४, २०७७
  • 282
    SHARES

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना कोषमा एलपि ग्यास उद्योग संघले १५ लाख रुपैया सहयोग गरेको छ । संघका अध्यक्ष गोकुल भण्डारीले आइतबार उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सरकारले भाइरसका संक्रमितहरुको उपचार र राहत वितरणका लागि कोष खडा गरेको थियो । यस अघि नेपाल आयल निगमले कोषमा ५० करोड रुपैया सहयोग गरिसकेको छ ।

निगमका प्रवक्ता विनित मणी उपाध्यायले एक विज्ञप्ती जारी गरी संघले सरकारलाई गरेको सहयोग प्रति धन्यवाद दिएको छ । ‘निगम संघ आवद्ध भइ सरकारले बनाएको कोषमा सहयोग गरेकोमा धन्यपाद ज्ञापन गर्न गर्दछ’ विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”

    संञ्चालक : अनिता चापागाँई
    सम्पादकअच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ

    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ