शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कोषमा एलपि ग्यास उद्योग संघको १५ लाख सहयोग


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १४, २०७७
  • 524
    SHARES

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना कोषमा एलपि ग्यास उद्योग संघले १५ लाख रुपैया सहयोग गरेको छ । संघका अध्यक्ष गोकुल भण्डारीले आइतबार उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सरकारले भाइरसका संक्रमितहरुको उपचार र राहत वितरणका लागि कोष खडा गरेको थियो । यस अघि नेपाल आयल निगमले कोषमा ५० करोड रुपैया सहयोग गरिसकेको छ ।

निगमका प्रवक्ता विनित मणी उपाध्यायले एक विज्ञप्ती जारी गरी संघले सरकारलाई गरेको सहयोग प्रति धन्यवाद दिएको छ । ‘निगम संघ आवद्ध भइ सरकारले बनाएको कोषमा सहयोग गरेकोमा धन्यपाद ज्ञापन गर्न गर्दछ’ विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }