शुक्रबार, अशोज ५, २०८०

लकडाउनको समयलाई सार्वजनिक बिदा कायम गरेर सरकारी कर्मचारीलाई तलब सुविधा दिने सरकारको निर्णय


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १५, २०७७
  • 482
    SHARES

काठमाडौं । लकडाउन पछि बिदा बसेका सरकारी कर्मचारीलाई सरकारले सार्वजनिक बिदा कायम गरेर तलब सुविधा दिने भएको छ ।

सरकारले राजपत्रका सूचना प्रकाशित गर्दै सम्पूर्ण सरकारी कार्यालय, निकाय, वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाईपाई आएको तलब भत्ता पाउने गरी त्यसरी दिएको बिदा अबधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्न पाउने गरी राजपत्रका सूचना प्रकाशित गरेको गृहसचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ