बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमआरपी भन्दा बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएपछि भाटभटेनी सुपरमार्केटलाई ३ लाख जरिवाना


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १६, २०७७
  • 927
    SHARES

काठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोग्य सामानमा एमआरपी भन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि सोमबार भाटभटेनी सुपरमार्केटलाईआर्थिक जरिवाना गरेरिएको  हो ।

१ सय २० रुपैयाँ पर्ने लाखमरीलाई २ सय २० रुपैयाँमा बिक्री गरिरहेको भन्ने उजुरी परेका आधारमा  भाटभटेनी सुपरमार्केटलाई कारवाही गरिएको हो।

अनुसन्धान गर्दा टंगाल स्थित भाटभटेनी  स्टोरले बढी मूल्य लिएको पाइएको वाणिज्य विभागले जनाएको छ। बढी मूल्य लिइएको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३ लाख जरिवाना गरिएको विभागको भनाई छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }