बुधबार, चैत्र १४, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयकाे बैठक आगामी बैशाख २० गते सम्मका लागी स्थगित


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १७, २०७७
  • 585
    SHARES
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयकाे बैठक आगामी बैशाख २० गते सम्मका लागी स्थगित भएको छ।
आजको बैठकमा पार्टीकाे आन्तरिक एकताकाे सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिकाे बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भएको बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आाजको बैठकमा सबै सदस्यहरूले आ आफ्ना धारणाहरू राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }