बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सांसद बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनाल बिरुद्ध मुद्दा दर्ता


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २२, २०७७
  • 553
    SHARES

काठमाडौं । जनता समाजबादी पार्टीका सासद सुरेन्द्र यादबले आफु अपहरणमा परेको भन्दै सरकारी वकिलको कार्यलयमा पेश गरेको मुद्दा दर्ता भएको छ ।

सरकारी वकिलको कार्यलयले डा यादबको मुद्दालाई दर्ता नं  १०४७ नंम्बरमा दर्ता गरेको छ ।

यस अघि अपहरण भएको भन्दै डा यादब सहित डा बाबुराम भट्टराई, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगाएतका नेताहरु सासदद्धय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्ब प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल बिरुद्ध उजुरी  दर्ता गर्न जिल्ला प्रहरी कार्यलय टेकु  र सरकारी वकिलको कार्यलय पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }