शुक्रबार, अशोज १४, २०७९

नेपालगंजमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २३, २०७७
  • 465
    SHARES

नेपालगंज मा थप सात जना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका डा। समिर कुमार अधिकारी अनुसार ३ जना पुरुष र ४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

उनीहरु सबै नेपालगञ्य( ८ निवासी हुन् । योसँगै नेपालमा कुल संख्या ८२ पुगेको छ । जसमध्ये १६ जना निको भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ