मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालगंजमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २३, २०७७
  • 712
    SHARES

नेपालगंज मा थप सात जना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका डा। समिर कुमार अधिकारी अनुसार ३ जना पुरुष र ४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

उनीहरु सबै नेपालगञ्य( ८ निवासी हुन् । योसँगै नेपालमा कुल संख्या ८२ पुगेको छ । जसमध्ये १६ जना निको भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }