बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जेष्ठ १८ गतेसम्म भारतीय सिमा सिलबन्दी गर्ने सरकारको निर्णय


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २४, २०७७
  • 615
    SHARES

काठमाडौं । सरकारले जेठ १८ सम्म सिमा सिलबन्दी गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ सम्म सिमा सिलबन्दी गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय उडानलाई समेत जेठ १८ गतेसम्म स्थगित गरेको छ।

भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएकाले सिमा सिलबन्दीलाई कायम राख्ने निर्णय गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }