शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना पिडित देशमा एनआरएनएले दियो आर्थिक सहयोग


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २४, २०७७
  • 455
    SHARES

 

लण्डन ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड १९) पिडित देशमा आर्थिक सहयोग गरेको छ ।
गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार कोभिड १९ बाट बढी प्रभावित देशमध्यका थप ५ देशको लागि संघले आर्थिक निकासा दिएको हो । आर्थिक सहयोग पाउने देशहरुमा बहराई ५०००, स्पेन ५०००, प्रोर्तुगल ५०००, ईटाली ५००० र माल्टा ३००० अमेरिकी डलर सहयोग प्राप्त गरेका छन् ।
संघले पहिलो चरणमा कुवेत, युएई, सउदी अरब, साईप्रसमा रहेका संघका राष्ट्रिय समिति मार्फत आर्थिक सहयोग वितरण गरेको थियो ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको  तथ्यांक अनुसार २७ देशमा रहेका
५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }