बुघ्दका सन्देश विश्वकै लागी अहिले पनि उत्तिकै सान्दर्भिक भएर आईरहेको प्रधानमन्त्री केपी ओलीले उल्लेख गर्नु भएको छ। बुघ्दजयन्तीका अबसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले भरे साँझ ७ बजे दीप प्रज्वलन गरेर शान्तीको कामना गर्न सबैमा आग्रह गर्नु भएको छ।
बुघ्द जयन्तीका अबसरमा प्रधानमन्त्रीले दिनु भएको भिडियो सन्देश