मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आइतबारदेखि सेयर बजार खुल्ने


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २५, २०७७
  • 647
    SHARES

काठमाडौं । सरकारले एकतिहाइ कर्मचारी राखेर बैंक, बिमा र धितोपत्र बजार खोल्ने निर्णय गरेपछि आइतबारबाट सेयर बजार खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बिहीबार नेपाल धितोपत्र बोर्ड, सिडिएससँग छलफल गरेर सेयर बजार खुलाउने मोडालिटीका विषयमा छलफल गर्ने बताए ।

नेप्सेले यसअघि वैशाख २८ गतेदेखि सेयर बजार खुल्न सक्ने भन्दै आ–आफ्ना क्षेत्रबाट तयारी गर्न निर्देशन दिएको थियो । कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेसँगै सेयर बजार १० चैतदेखि बन्द छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }