शुक्रबार, अशोज २१, २०७९

आइतबारदेखि सेयर बजार खुल्ने


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २५, २०७७
  • 401
    SHARES

काठमाडौं । सरकारले एकतिहाइ कर्मचारी राखेर बैंक, बिमा र धितोपत्र बजार खोल्ने निर्णय गरेपछि आइतबारबाट सेयर बजार खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बिहीबार नेपाल धितोपत्र बोर्ड, सिडिएससँग छलफल गरेर सेयर बजार खुलाउने मोडालिटीका विषयमा छलफल गर्ने बताए ।

नेप्सेले यसअघि वैशाख २८ गतेदेखि सेयर बजार खुल्न सक्ने भन्दै आ–आफ्ना क्षेत्रबाट तयारी गर्न निर्देशन दिएको थियो । कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेसँगै सेयर बजार १० चैतदेखि बन्द छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ