शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

स्वास्थ्य मन्त्रालयले विवरण सच्चायो कुल संक्रमित २४५


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १, २०७७
  • 395
    SHARES

स्वास्थ्य मन्त्रालयले विवरण सच्चाएको छ। केही समय अधि स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले थप ५ जनामा संक्रमण देखिएर कुल संक्रमित संख्या २५० पुगेको विवरण सार्वजनिक गरेका थिए।तर अहिले स्वास्थ्य मन्त्रालयले  उक्त संख्यामा पाँच जना पूरानै संक्रमित दोहोरिएको पाइएको भन्दै तथ्याङ्क सच्चाएर  कुल संक्रमित २४५ मात्र रहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }