मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सेयर बजार जेठ ५ गतेसम्म बन्द


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १, २०७७
  • 664
    SHARES

काठमाडौं।

सेयर कारोबार  जेठ ५ गते सम्मका लागी बन्द भएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बन्द गरिएको सेयर कारोबार गत मंगलबारदेखि खुल्ला गरिएको थियो ।

नेपाल स्टक ऐक्सचेञ्जले आज एक विज्ञप्ती जारी गर्दै लक डाउन अवधि अर्थात जेठ ५ गतेसम्म बजार बन्द रहने जनाएको छ।

मंगलबार र बुद्यबार बजार ११ बजेदेखि १ बजेसम्म दुई घण्टाका लागि खोलिएको थियो । कारोबारको दुबै दिन बजारमा लगातार गिरावट आएको थियो ।

दुई दिनको कारोबारमा बजार करिब ५० अंकले घटेर १२०१ को बिन्दुमा झरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }