मङ्लबार, अशोज ११, २०७९

नीति तथा कार्यक्रम माथि आजबाट छलफल शुरु


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ४, २०७७
  • 111
    SHARES

काठमाडौं। प्रतिनिधिसभामा  सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतवार र सोमवार छलफल हुने भएको छ ।

शनिवार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले दुई दिन मात्रै सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि छलफललाई छोटो छरितो बनाउने निर्णय गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ