मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शेयर कारोबार जेठ २० गतेसम्म बन्द


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ५, २०७७
  • 717
    SHARES

काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले  धितोपत्रको कारोबार   जेठ २० गतेसम्म बन्द गरेको छ । सोमवार नेप्सेले एक सूचना जारी गर्दै सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आइतवार लकडाउन अवधि  जेठ २० गतेसम्म थप्ने निर्णय गरेपछि सञ्चालक समितिको निर्णय अनुसार शेयर कारोबार पनि सोही अवधिसम्म बन्द गर्ने निर्णय भएको वताएको छ ।

यस अघि नेप्सेले जेठ ५ गतेसम्म बजार बन्द गर्ने भनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }