बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गुगलले अपडेट गर्यो नेपालको नयाँ क्षेत्रफल


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ९, २०७७
  • 394
    SHARES

काठमाडौँ । गुगलले नेपालको नयाँ क्षेत्रफल अपडेट गरेको छ । गुगलले नेपालको क्षेत्रफल परिमार्जित नक्सा बमोजिम नै १ लाख ४७ हजार ५१६ बर्ग किमी भनेर देखाएको छ ।

नेपालको गुमेको क्षेत्रफल लिम्यियाधुरासमेतलाई समेटेर नेपाल सरकारले दुई दिनअघि मात्र नयाँ नक्सा जारी गरेको थियो । सोही बमोजिम गुगलले नयाँ अपडेट गरेको हो ।
यसअघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ बर्ग किमी थियो । नयाँ नक्सा जारी भएपछि नेपालको क्षेत्रफल ३३५ बर्ग किमी बढेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }