शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ नक्सा राजपत्रमा प्रकाशित


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ९, २०७७
  • 533
    SHARES

नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा शुक्रबार राजपत्रमा प्रकाशित भएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सार्वजनिक भएको नेपालको नयाँ नक्सालाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राजपत्रमा प्रकाशित गरिएको हो ।

गएको सोमबार मन्त्रिपरिषद्ले पारित गरेको नयाँ नक्सा बुधबार सार्वजनिक गरिएको थियो । नयाँ नक्सा सार्वजनकि भएलगत्तै भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले अब सबै कार्यालय दस्तावेज पाठ्यपुस्तक कुटनीतिक नियोगलगायतमा नेपालको नयाँ नक्सा प्रचलनमा ल्याउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }