
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँके खण्डमा हाइस दुर्घटना हुँदा १२ जनाको निधन भएको छ ।
नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकि राखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा १० जनाको घटनास्थलमा र २ जनाको उपचारको निधन भएको छ ।
राती सवा १२ बजे भएको दुर्घटनमा २० जना घाईते भएका छन् ।
राप्ती सोनारी–२ स्थित ठुरिया जंगलमा भएको दुर्घटनमा घाइते भएकाहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ ।