शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जलविद्युत आयोजना बन्द गर्ने स्वतन्त्र ऊर्जा उत्पादक संस्था(ईपान)को चेतावनी


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २०, २०७७
  • 1.2K
    SHARES

काठमाडौं । जलविद्युत आयोजनाहरूको माग बजेटमा  पुरा नभएको भन्दै लगानीकर्ताले बिजुली उत्पादन सांकेतिक रुपमा बन्द गर्ने चेतावनी दिएका छन ।

स्वतन्त्र ऊर्जा उत्पादक संस्था (ईपान) ले मंगलबार प्रेस विज्ञप्ति जारी गरी सांकेतिक रुपमा आयोजनाबाट बिजुली उत्पादन बन्दको चेतावनी दिएको हो । माग पूरा नभए क्रमिक रुपमा विद्युत उत्पादन बन्द गर्ने समय बढाउदै जाने इपानले जानकारी दिएको छ ।

प्रधानमन्त्री, विभागीय मन्त्री, अर्थमन्त्री र विद्युत विकास विभागमा ज्ञापनपत्र बुझाउने निर्णय इपानले गरेको छ । सरकार आवद्ध र ठूला विदेशी लगानीका आयोजनाहरु बाहेक ५८० कम्पनीहरुसंग अनुमतिपत्र रहेको छन ।

ती आयोजनाहरुको २१ हजार ६१२ मेगावाट हालसम्म गरिएको लगानी सरकारसंग फिर्ता मागी आयोजनाहरु सरकारलाई नै फिर्ता गरी स्वदेशी निजी लगानीको विधिवत अन्त्य गर्ने निर्णयमा इपान पुगेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }