मङ्लबार, अशोज ११, २०७९

ऊर्जामा सुधार र कोराना विरुद्ध लड्न विश्व बैंकद्धारा ११ अर्ब ऋण स्वीकृत


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २१, २०७७
  • 217
    SHARES

काठमाडौं । विश्व बैंकले नेपाललाई दिने झण्डै ११ अर्ब रुपैयाँ अर्थात १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । विश्व बैंकको सञ्चालक समितिले बुधबार सो ऋण स्वीकृत गरेको हो । बैंकले नेपालको ऊर्जा क्षेत्र र कोरोना भाइरस संकटसंग जुध्न सो सहयोग स्वीकृत गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ