मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चौतफी विरोधपछि कर तिर्ने समय सार्न अर्थ मन्त्रालय सहमत


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २१, २०७७
  • 720
    SHARES

काठमाडौ । चौतफी विरोध पछि अर्थमन्त्रालयले कर तिर्ने समय सार्ने भएको छ । लकडाउन कायमै रहेका बेला कर तिर्न सूचना प्रकाशित गरेपछि आलोचित बनेको अर्थ मन्त्रालयले मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तशुल्क तिर्ने जेठ २५ गतेबाट सार्न लागेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको छलफलमा अर्थ सचिव शिशिरकुमार ढुङ्गाले कर तिर्ने जेठ २५ को समयसीमालाई पर सार्न आफूहरु तयार भएका हुन् ।

लकडाउन पछि आर्थिक गतिविधि ठप्प भएपछि सरकारलाई कर तिर्न नसकिने भन्दै बुधबार सरकारको चर्को आलोचना भएको थियो । त्यसपछि सरकार जेठ २५ को समयसीमा सार्न लागेको हो । अर्थले मिति पर सारे पनि कहिलेसम्म तिर्नेभन्ने मिति तोकेको छैन । यद्यपि, अहिलेको समयलाई पर सारिने भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }