बुधबार, अशोज १२, २०७९

कृषि सुधार शुल्कले मैदा उद्योग समस्यामा : मैदा उद्योग संघ


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २२, २०७७
  • 128
    SHARES

काठमाडौं । मैदा उद्योग स्वदेशमा आत्मनिर्भर कृषि उद्योग हो । तर,  आत्मनिर्भर बनेको मैदा उद्योगको कच्चा पदार्थ गहुँ आयातमा कृषि सुधार शुल्क ५ प्रतिशतबाट बढाई ९ प्रतिशत पु¥याइएको भन्दै उद्योगीहरुले गुनासो गरेका छन् ।

नेपाल मैदा उद्योग संघका अध्यक्ष माधवलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा मैदा (पिठो) मा १३ प्रतिशत मुअकर, गहुँ आयातमा ९ प्रतिशत कृषि सुधार शुल्क, आँटा र सुजीमा मुअकर यसरी कर माथि करको भार थपिँदै जाँदा मैदा उद्योग रुग्ण बनेको जनाइएको छ ।

संघले कच्चा र तयारी दुवैमा समान दर अत्यन्त असान्दर्भिक भएको संघले जनाएको छ । सरकारको यस्तो नीतिले भारतबाट आयात हुने तैयारी माल मैदासँग स्वदेशी उद्योगहरुले प्रतिस्पर्धा गर्न नै नसक्ने र उद्योगहरु बन्द गर्नु बाहेकको विकल्प नहुने संघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ