बिहिबार, अशोज २०, २०७९

मन्त्रिपरिषद बैठकः लकडाउन खुकुलो बनाउने योजना ल्याउन उच्चस्तरिय समितिलाई निर्देशन


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २३, २०७७
  • 585
    SHARES

काठमाडौं । जारी बन्दाबन्दी (लकडाउन) लाई  खुकुलो पार्दै कोरोना भाइर महामारीसँग लड्ने योजना ल्याउन मन्त्रिपरिषद्ले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई जिम्मेवारी दिएको छ ।

मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले लकडाउन खुकुलो बनाउने योजना ल्याउन उच्चस्तरिय समन्वय समितिलाई निर्देशन दिएको हो । ७३ दिन लामो लकडाउन भइसक्दा पनि सरकारले जनताको दैनिकी सहज हुने कुनै निर्णय नगरेको र अवज्ञा बढेपछि सरकारले खुकुलो पार्ने अनुमान गरिएको थियो ।

समितिले ल्याउने योजनालाई आइतबार बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गर्ने छ । बैठकले लकडाउन खुकुलो कसरी पार्ने र विदेशबाट आउन चाहने नेपालीलाई कसरी ल्याउने तथा ल्याएर कहाँ व्यवस्थापन गर्ने भन्नेबारे छलफल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]l.com

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ