बिहिबार, अशोज २०, २०७९


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २३, २०७७
  • 205
    SHARES

राष्ट्रिय सहकारी महासंघले सहकारी अभियानको तर्फबाट नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २७ लाख एक हजार ७ सय ६४ रुपैयाँ प्रदान गरेको छ ।

महासंघका अध्यक्ष मिनराज कँडेलले उपप्रधान तथा रक्षा मन्त्री एवं कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई चेक हस्तान्तरण गर्नुभयो । यसरी महासंघको नेतृत्वमा मात्रै कोभिड १९ को महामारीविरुद्ध लड्नका लागि संघिय कोष र कोरोना नियन्त्रण सहकारी केन्द्रमा गरी ५२ लाख बढि सहयोग उपलब्ध भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ