शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वालुवाटारमा प्रदर्शनकारी माथी प्रहरीले हान्यो पानीको फोहरा फोटो फिचर


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २७, २०७७
  • 516
    SHARES

कोरोना भाइरसको महामारी रोकथाममा सरकारले प्रभावकारी काम नगरेको भन्दै विरोध प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहरा हानेको छ ।

मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न पुगेका सामाजिक अभियान्ता र व्यवसायीहरुलाई प्रहरीले पानीको फोहराले हानेको हो । उनीहरुले कोभिड १९ नियन्त्रणका लागि आरडिटी परीक्षणलाई रोकेर पीसीआर परीक्षण गर्न माग गरेका छन् । उनीहरुले कोरोना महामारीमा खर्च भएको १० अर्ब कहाँ गयो भन्दै प्रश्न समेत गरेका थिए । उनीहरुले १४ दिन अस्पतालमा राख्दा कुनै लक्षण नदेखिए डिस्चार्ज गर्ने सरकारको नीतिको पनि विरोध गरेका छन् ।

कोरोना महामारी नियन्त्रणको काममा ध्यान नदिई राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेर्ने टेन्डर आह्वान गरेको विषयमा पनि उनीहरुले विरोध जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }