शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

आम माफी पाएका १५० जना नेपाली महिला कुवेतबाट काठमाडौं आइपुगे


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २९, २०७७
  • 323
    SHARES

काठमाडौं । आम माफी पाएका १ सय ५० जना नेपाली महिलाहरु काठमाडौं आइपुगेका छन् । उनीहरु आएको जहाज ११.३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उनीहरुको स्वास्थ्य जाँच पछि होल्डिङ सेन्टरमा राखिने र प्रदेशले आ–आफ्नो गाउँपालिकामा पठाउने छ ।

कुवेतबाट आएका मध्ये केही गर्भवती महिलाहरु समेत रहेका छन् । आजै गाउँमा फर्कन नसक्नेहरुलाई होटलमा राख्ने तयारी समेत भएको जनाएको छ । कुवेतबाट दोस्रो जहाज १ बजेर ३० मिनेटमा काठमाण्डौ आइपुग्ने त्रिभुवन विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }