शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चन्द्रागिरी हिल्स लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ३०, २०७७
  • 1.3K
    SHARES

चन्द्रागिरी हिल्स लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । उक्त कम्पनीले काठमाडौंको चन्द्रगिरीमा केबलकार सञ्चालन गर्दै आएको छ ।

कम्पनीले  १८ करोड ४० लाख ९१ हजार बराबरको आईपीओ विक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसका लागि कम्पनीले जेठ २५ गते बोर्डमा निवेदन दर्ता गरेको छ ।  कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }