बुधबार, अशोज १९, २०७९

चन्द्रागिरी हिल्स लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ३०, २०७७
  • 1.0K
    SHARES

चन्द्रागिरी हिल्स लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । उक्त कम्पनीले काठमाडौंको चन्द्रगिरीमा केबलकार सञ्चालन गर्दै आएको छ ।

कम्पनीले  १८ करोड ४० लाख ९१ हजार बराबरको आईपीओ विक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसका लागि कम्पनीले जेठ २५ गते बोर्डमा निवेदन दर्ता गरेको छ ।  कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ