शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ३०, २०७७
  • 681
    SHARES

काठमाडौं, ३० भदौ । सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री ज्ञवालीलाई प्रवक्तामा नियुक्त गरेको हो ।यसअघि अर्थमन्त्री तथा सूचना संञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडा सरकारका प्रवक्ता थिए । मन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिए संगै प्रवक्ता खाली थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }