मङ्लबार, बैशाख ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्याज कालो बजारी गरेको अभियोगमा व्यापारी पक्राउ


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३१, २०७७
  • 370
    SHARES

काठमाडौं,३१ भदौ ।  प्याज कालो बजारी गर्ने एक जना पक्राउ भएका छन् । बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक पक्राृ परेका हुन् ।

बुधबार बिहान काठमाडौं महानगरपालिकाले बल्खु तरकारी बजार अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेच्ने सञ्चालक सुनिल केसीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले  पक्राउ गरेको हो । व्यापारी केसीका दुई वटा पसलको गरेर २ सय १९ बोरा प्याज सिल गरिएको छ।

व्यापारीलाई भने उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाइ सिफारिस गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }