शनिबार, चैत्र १७, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

जनकपुर जयनगर रुटमा संञ्चालन हुने रेल शुक्रबार नेपाल आईपुग्ने


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०७७
  • 804
    SHARES

काठमाडौं,१ असोज।  नेपाल झण्डाको रंग मा रंगीएको नेपालको रेल शुक्रबार १२ बजे सम्ममा नेपाल आईपुग्ने भएको छ ।  प्रदेश २ को अस्थायी राजधानी जनकपुर आइपुग्ने रेल बिहीबार साँझ भारतको जयनगर आइपुगेको छ ।

भारतको पटनास्थित हाजीपुर स्टेसनबाट रेल जयनगर आइपुगेको हो । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली सहितका अधिकारीहरुले रेलको स्वागत गर्ने कार्यक्रम छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }