बुधबार, अशोज १२, २०७९

जनकपुर जयनगर रुटमा संञ्चालन हुने रेल शुक्रबार नेपाल आईपुग्ने


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०७७
  • 669
    SHARES

काठमाडौं,१ असोज।  नेपाल झण्डाको रंग मा रंगीएको नेपालको रेल शुक्रबार १२ बजे सम्ममा नेपाल आईपुग्ने भएको छ ।  प्रदेश २ को अस्थायी राजधानी जनकपुर आइपुग्ने रेल बिहीबार साँझ भारतको जयनगर आइपुगेको छ ।

भारतको पटनास्थित हाजीपुर स्टेसनबाट रेल जयनगर आइपुगेको हो । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली सहितका अधिकारीहरुले रेलको स्वागत गर्ने कार्यक्रम छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”

    संञ्चालक : अनिता चापागाँई
    सम्पादकअच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ

    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ