बुधबार, अशोज १२, २०७९

सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक असोज ८ गते


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २, २०७७
  • 146
    SHARES

काठमाडौं, २ असोज । सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक यही असोज ८ गते हुने भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता भर्चुअल माध्यमबाट बैठक गर्न लागिएको हो ।

नेपाल सार्क अध्यक्ष राष्ट्र भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्ने छन् । बैठकमा सार्कका आठ वटै सदस्य राष्ट्रको सहभागीता हुने अपेक्षा गरिएको छ ।

गत बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठक बसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ