शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पेरिसडाँडामा नेकपाको सचिवालय बैठक शुरु


  • माउन्टेन खबर
  • आइतवार, अशोज ४, २०७७
  • 479
    SHARES

काठमाडौ ,४ असोज।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा  रहेको कार्यलयमा शुरु भएको छ । तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल सहित सचिवालय  नौ सदस्यहरु बैठकमा सहभागी हुनु भएको छ ।

यसअघि प्रधानमन्त्रीको सरकारी  निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक पार्टी एकता भएको दुर्य बर्ष पछि पहिलो पटक  पेरिसडाँडामा बसेको हो ।

अध्यक्ष ओली पहिलो पटक पेरिसडाँडा जानु भएको हो । बैठकमा  भदौ २६ गते सम्पन्न  पार्टी स्थायी कमिटीले गरेका निर्णयहरुलाई कार्यन्वयनमा लैजाने बारे छलफल हुने जनाईएको छ ।

स्थायी समितिले   सरकार, पार्टी संगठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमससी), अध्यक्षद्वयको कार्यविभाजन लगायतका विषयमा निर्णय गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }