बुधबार, अशोज १९, २०७९

अनेसास बालसाहित्य समितिमा पूर्णता


  • माउन्टेन खबर
  • बुधबार, अशोज ७, २०७७
  • 238
    SHARES

अमेरिका , २३ सेप्टेम्बर
बालबालिकालाई नेपाली भाषा र साहित्यको बारेमा जानकारी गराउने, सिर्जनात्मक लेखनको प्रशिक्षण दिने र उनीहरूको प्रतिभा प्रष्फुटनमा सहयोग पुर्याउने उध्देश्यले स्थापित अनेसास बालसाहित्य समितिले निरन्तरता पाएको छ| डा. केशव शर्माको संयोजनमा बनेको समितिमा थप १२ जना सदस्य र ५ जना सल्लाहकार मनोनित हुनु भएको छ।

समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले समितिका सदस्यहरूलाई मनोनयन गरेको हो |
 बाल साहित्य समिति

१. संयोजक – डा. केशव शर्मा

सदस्यहरु –
२. प्रवीन टण्डन – अस्ट्रेलिया

३. ईश्वर बगाले – अमेरिका

४. केबी पारखी – जापान

५. गङ्गा बस्नेत – कोरिया

६. खेमराज सुबेदी  – कतार

७. अर्जुन घिमिरे – पोर्चुगल

८. बिष्णुमाया बिभू – नर्बे

९ शुभद्रा पराजुली – अमेरिका

१०. लक्ष्मी उप्रेती – नेपाल

११. शाश्वत पराजुली- नेपाल

१२. सन्जय राई ‘छुच्चा’- सेसेल्स

१३. अग्नि पराजुली- अमेरिका
रहनु भएको छ।

यसैगरि  सल्लाहकारहरूमा  रामबाबु सुबेदी (नेपाल), प्रमोद प्रधान (नेपाल), प्रभा भट्टराई (नेपाल), परशु तिमील्सिना (अमेरिका) र आलोक चालिसे (जापान) रहनु भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ