शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय पूर्वमन्त्री जसवन्त सिंहको निधन


  • माउन्टेन खबर
  • आइतवार, अशोज ११, २०७७
  • 402
    SHARES

नयाँदिल्ली,११ असोज।

भारतीय पूर्वमन्त्री एवं सत्तारूढ भारतीय जनता पार्टीका संस्थापकमध्ये एक जसवन्त सिंहको निधन भएको छ ।

भारतीय संचार माध्यमका अनुसार उहाँ ८२ वर्षका हुनुहुन्थ्यो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत विभिन्न वरिष्ठ व्यक्तिहरूले सिंहको निधनप्रति गहिरो शोक प्रकट गर्नु भएको छ ।

भारतीय राजनीति र कुटनीतिका क्षेत्रमा उहाँ निकै सफल व्यक्तित्व हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }