शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकार मैले न्याय कहिले पाउने ?

न्यायको माग गर्दे माइतीघर मण्डला प्रर्दशन


  • माउन्टेन खबर
  • सोमवार, अशोज १२, २०७७
  • 560
    SHARES

काठमाडौँ,१२ असोज। बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको हत्यामा संलग्नलाई दोषीलाई  कारबाहीको माग गर्दै राजधानीको माइतीघर मण्डला प्रर्दशन भएको छ ।

आईतबार मध्यान भएको प्रर्दशनमा सहभागिहरुले  दोषी उपर कडा भन्दा कडा कारबाही गर्न मा गर्र्दे प्रतिकात्मक रुपमा बिभिन्न रुपमा प्रदर्शन गरेका थिए ।

गत बुधबार साँझ घरबाट गोठमा गाईभैँसी बाँध्न हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटोमै मृत्यु भएको थियो। प्रहरीले घटनामा संलग्न भएको आशंकामा १८ वर्षीय राजेन्द्र बोहरालाई  नियन्त्रणमा लिएको छ ।  जिल्ला अस्पताल बझाङमा गरिएको पोष्टमार्टम रिपोर्ट अनुसार बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }