मङ्लबार, अशोज ११, २०७९

फेरी बढ्यो थाल्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १३, २०७७
  • 403
    SHARES

काठमाडौं, १३ असोज । स्थानीय बजारमा सुनको मूल्य फेरी बढ्न थालेको छ । केही समययता लगातार घटेको सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार २०० रुपैयाँ तोहिएको छ । हिजो प्रतितोला ९३ हजार ३०० रुपैयाँमा छापावाला सुन खरिद विक्री भएको थियो ।

त्यस्तै आज तेजावि सुनको मूल्य ९३ हजार ७०० रपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ वृद्धि भएको छ । हिजो प्रतितोला एक हजार १५० रुपैयाँमा खरिद विक्री भएको चाँदी आज प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिद विक्री भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ