बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुनको मूल्य बढ्दो क्रममा , तोलामा पाँच सय रुपैयाँ बढ्यो


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०७७
  • 439
    SHARES

काठमाडौं,१४ असोज । नेपाली बजारमा आज सुनको मुल्य उकालो लागेको छ । बुधबार सुनको मुल्य तोलामा ५ सय बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार तोलामा ९४ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य ९४ हजार ७ सय र तेजाबी सुनको मूल्य ९४ हजार २ सय कायम गरिएको छ ।

यस्तै चाँदीको मुल्य तोलामा १ हजार १ सय ९० कायम गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }