शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

काठमाडौंबाट श्रम स्वीकृति बन्द,कर्मचारीमा देखियो कोरोना संक्रमण


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०७७
  • 426
    SHARES

काठमाडौं, १४ असोज । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति सेवा बन्द भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको हो ।

‘एक जना कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा पनि लक्षण देखिएको उहाले जानकारी दिनु भयो।, ‘कार्यालय त खुल्लै हुन्छ तर सबै प्रकारका सेवा भने हाललाई बन्द गरिएको उहाले जानकारी दिनु भयो।

निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }