बुधबार, अशोज १९, २०७९

मन्त्री परिषद्

डा. युवराज खतिवडा अमेरिका र मुख्य सचिव लोक दर्शन रेग्मी बेलायतको राजदूतमा शिफारिस


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०७७
  • 695
    SHARES

काठमाडौं,१५ असोज । सरकारले अमेरिकाको राजदूतमा डा युवराज खतिवडालाई शिफारिस गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व अर्थमन्त्रीसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेको बालुवाटार स्रोतले जनाएको छ । यसै गरि वर्तमान मुख्य सचिव लोक दर्शन रेग्मीलाई बेलायतको राजदूतमा शिफारिस समेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ