शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाको उच्च जोखिममा उपत्यका

उत्यकामा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०७७
  • 429
    SHARES

काठमाडौं,१५ असोज । काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ९ सय ४३ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २५ हजार १ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनु भएको छ ।

प्रवक्ता डा गौतमका अनुसार बिहिबार काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना मा संक्रमण पुष्टि भएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }