बुधबार, अशोज १९, २०७९

कोरोना कहर

विकास आयोजनामा कोभिडको प्रभाव


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०७७
  • 275
    SHARES

काठमाण्डौ,१५ असोज। सीबीएसको तथ्यांकअनुसार २०१९—२०२० मा निर्माण क्षेत्रको योगदान ४८८ अरब रुपैयाँ थियो । निर्माण क्षेत्रमा १७ लाख कामदार कार्यरत छन् जसमा ३ लाख जना महिनावारी तलब लिने छन् । तर महामारी पछाडी ५०% ले मात्र तलब पाएका छन् । बाँकी १४ लाखमध्ये ९५% जतिले रोजगारी गुमाएका छन् । महामारीले आपूर्ती व्यवस्थालाई भत्काएको छ । खानीजन्य, क्रसर तथा फलामजन्य उद्योग बन्द भएका छन् । यसले समग्र निर्माण कार्यलाई ठप्प बनाएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वार्षिक आठ खरब बराबरको विकास निर्माणको काम हुन्छ । निर्माण क्षेत्रले करीब ८ प्रतिशत कुलगार्हस्थ उत्पादनमा सहयोग गर्छ र ३५ प्रतिशत बजेट उपयोग गर्छ । करीब ३० लाख मानिसहरुले निर्माणका आयोजनाहरुमा काम गर्छन् । कोभिडले सबै निर्माण आयोजनाहरुलाई कम्तिमा एक बर्ष पछाडी धकेलेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ