बिहिबार, अशोज १३, २०७९

कोरोना कहर

देशको आर्थिक क्षेत्रमा कोभिडको प्रभाव, आर्थिक बृद्धि १.५% मा खुम्चने


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०७७
  • 294
    SHARES

काठमाण्डौ,१५ असोज। आर्थिक वर्ष २०२० मा भएको २.३ % आर्थिक बृद्धि आर्थिक वर्ष २०२१ मा १.५% मा खुम्चने प्रक्षेपण एडिवीको अध्ययनले देखाएको छ । आ.ब. २०२१ मा मूल्य बृद्धि ५.५% मा रहने अनुमान गरिएको छ । यो महामारीले सरकारको राजश्व संकलनमाकमिआउने तर सार्वजनिकखर्चमा बृद्धि हुने देखाएको छ ।

परिणामत वित्तीय सोधनान्तर स्थितिमा कमितथा ऋणमा बृद्धि हुनेछ । आईएमएफको प्रक्षेपण अनसार सार्वजनिक ऋण र कुलगार्हस्थ उत्पादनको रेसियो २०१९ को ३०.१% बाट बढेर सन् २०२५ मा ४७.८% पुग्नेछ । हालविप्रेषणमा सकारात्मक बृद्धि देखिएपनियसमा समेत भविष्यमाकमिआउन सक्नेछ ।

कोभिड १९ ले विश्व अर्थतन्त्रसहित नेपालको अर्थतन्त्रलाई प्रभावितपारेको छ ।कोभिडकै बीचमाविकास निर्माणलाई पनिनिरन्तरतादिनु आजको आवश्यकताहो । सोहीआवश्यकतालाई मध्यनजर गर्दै एडिबीले एसओपीबनाएर आफ्नो लगानीकाविकास आयोजनालाई अगाडि बढाएको जनाएको छ ।

कार्यक्रममा वरिष्ठ वातावरण अधिकृत दिपकबहादुर सिंहसहित एडिबीका सामाजिक विकास अधिकृत लक्ष्मीप्रसाद सुवेदी, बैंकको सेफगार्ड यूनिट प्रमुख लक्ष्मी पन्तले परियोजनाहरुमा एसओपी कसरी कार्यान्वयनमा रहेको र त्यसको सफलताको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने परियोजना निर्माण गरिरहेका निर्माणकर्ताहरुले पनि एसओपीको कार्यान्वयनले परियोजना कसरी अगाडि बढिरहेको छ भन्ने अनुभव सुनाएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”

    संञ्चालक : अनिता चापागाँई
    सम्पादकअच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ

    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ