शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अपाङ्गता भएका व्यक्तिको जीवनयापन सहज बनाउन निर्देशन


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १६, २०७७
  • 493
    SHARES
काठमाडौँ, १६ असोज । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महामारीका कारण अपाङ्गता भएका महिलाको जीवनयापनमा सहज बताउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले त्यस्ता महिलाको समस्या नीतिगत, व्यवहारगत हिसाबले समाधान गरी तीन तहको सरकारबीच प्रभावकारी समन्वय, सहकार्यका साथ हित प्रवद्र्धन गर्न समितिले निर्देशन दिएको हो ।
समितिका सभापति नीरुदेवी पालले नेपालमा १.९४ प्रतिशत जनसङ्ख्याका अपाङ्गता भएका व्यक्ति कोभिड –१९ का कारण बढी प्रभावित भएको देखिएको हुनाले दैनिक जीवनयापनमा अवरोध हुन नदिन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तको व्यवस्थापन स्थानीय तहको एक अधिकार सूचीमा पर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }