बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संसद विघटनविरुद्ध कांग्रेसको देशव्यापी आन्दोलन आज


  • माउन्टेन खबर
  • सोमवार, पुस १३, २०७७
  • 665
    SHARES

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसले आज संसद विघटनको विरोधमा देशभर विरोध प्रदर्शन गर्ने भएको छ । काठमाडौंमा दिउँसो एक बजे देखि प्रदर्शन हुनेभएको छ ।

आन्दोलन काठमाडौंका १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने र त्यसलाई सम्बन्धित निर्वाचन क्षेत्रका नेता, केन्द्रीय सदस्य र अगुवा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कांग्रेसले काठमाडौंमा रहने सबैलाई आफूलाई पायक पर्ने ठाउँमा उपस्थित भएर सरकारको विरोध प्रदर्शनमा सहभागी भइदिन अपिलसमेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }